Redirecting...

चीनद्वारा ‘क्वाइचोउ-११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण - farakdhar.com

चीनद्वारा ‘क्वाइचोउ-११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण - farakdhar.com
Source: FRDH

चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तरिक्ष यान र एक उपग्रह राखिएको थियो । रकेट बिहान ९ः०८ बजे प्रक्षेपण भएको र यसले आफ्नो भार सफलतापूर्वक निर्धारित कक्षमा पुर्‍याएको बताइएको छ । ‘डिअर–५’ नामक यो अन्तरिक्ष यान बेइजिङस्थित व्यावसायिक अन्तरिक्ष संस्थाले विकास गरेको हो । यसले  एक वर्षसम्म कक्षमा सञ्चालन गर्न सक्छ र परीक्षणका डेटा पृथ्वीमा पठाउन सक्ने क्षमता राख्छ । डिअर–५म...