अब प्राइभेट क्याम्पसहरुमा पनि अनेरास्ववियु पसेर गतिविधि गर्छ : ओली - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लाई निजी क्याम्पस र विद्यालयहरूमा पनि प्रवेश गर्न निर्देशन दिएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले किशोरावस्थाबाट युवाअवस्थामा प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई […]