Redirecting...

लगातारको झरीबाट प्रभावित जनजीवन सहज हुँदै - www.lokpath.com

लगातारको झरीबाट प्रभावित जनजीवन सहज हुँदै - www.lokpath.com
Source: LKPT

धनुषा । तीन दिन लगातार परेको अविरल वर्षा रोकिएसँगै धनुषाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आइतबार रातिदेखि वर्षा रोकिएर सोमबार बिहानदेखि घाम लागेपछि सर्वसाधारणले राहत महसुस गरेका छन् । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका तरकारी व्यवसायी जीवछ साहका अनुसार लगातार वर्षाका कारण बजार सुनसान बनेको र करिब २० हजार रुपैयाँ बराबरको फलफूल तथा तरकारी कुहिएको […]