यसरी भयो निकोलस मदुरोको उत्थान र पतन - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – एक दशकभन्दा बढी समयदेखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी विशेष बलले नियन्त्रणमा लिएपछि उनको शासनशैली पुनः चर्चामा आएको छ । आफूलाई साधारण जनताको नम्र नेता भनेर प्रस्तुत गर्न खोजे पनि मादुरोले कठोर शासन गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई लागुऔषध तस्करको आरोप लगाएपछि महिनौँसम्म दबाबमा परेका ६३ वर्षीय पूर्व […]