साउदीबाट ६२ जना नेपाली रिहा - www.samayapost.com
Source: smyp
साउदी अरेबियाले इस्लामिक वर्ष १४४६ हिजरी र ईदको अवसरमा ६२ जना नेपाली कैदीहरूलाई रिहा गरेको छ। मंगलबार परराष्ट्र मन्त्रालयले यो जानकारी सार्वजनिक गर्दै साउदी सरकारप्रति धन्यवाद व्यक्त गरेको छ। मन्त्रालयका अनुसार, साउदी सरकारले नेपाली नागरिकहरूप्रति देखाएको यो सद्भावपूर्ण व्यवहारले नेपाल र साउदी अरेबियाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास गरिएको छ। रिहा गरिएका नेपाली नागरिकहरूले आवश्यक […]