अग्निपरीक्षामा दलहरू - gorkhapatraonline.com
Source: gork
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख दलको अग्निपरीक्षा हुँदै छ । सत्तामा जान सिद्धान्त र विचार नमिल्नेसँग पनि गठबन्धन गरी चुनाव जित्ने वा चुनावलाई आफ्नो पक्षमा बनाउन...