Redirecting...

यामाहा नेपालद्वारा 'यामाहा ब्लू क्याम्पको' घोषणा - aarthiknews.com

यामाहा नेपालद्वारा 'यामाहा ब्लू क्याम्पको' घोषणा - aarthiknews.com
Source: aaab

काठमाडौँ । एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान 'यामाहा ब्लू क्याम्प'​​​​ औपचारिक रूपमा सुरु गरेको छ । मंसिर २१ देखि २७ गतेसम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधि…