बीपी राजमार्गको १७ ठाउँमा साढे चार किलोमिटर सडक बग्यो, जनजीवन प्रभावित - www.makalukhabar.com
Source: mkkb
गत वर्ष असोजमा आएको बाढीले नौ किलोमिटर सडक बगाएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा शनिबार र आइतबारको अविरल वर्षाले फेरि ठूलो क्षति पुर्याएको हो । The post बीपी राजमार्गको १७ ठाउँमा साढे चार किलोमिटर सडक बग्यो, जनजीवन प्रभावित appeared first on Makalu Khabar : makalukhabar.com.