Redirecting...

डोको बुनेर जीविकोपार्जन गर्छन् शेरबहादुर - nepalkhabar.com

डोको बुनेर जीविकोपार्जन गर्छन् शेरबहादुर - nepalkhabar.com
Source: nkkb

म्याग्दीकाे बेनी नगरपालिका-९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियार बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्। बाँसका वस्तु बनाउन सिपालु उनले आफ्ना उत्पादन बेचेर पाँच जना परिवारको भरणपोषण गर्दै आएका छन्। १९ वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ। &l...