बीमा प्राधिकरणका अध्यक्ष ओझाको बर्खास्तीविरुद्ध मुद्दामा अदालतले माग्यो छानबिन प्रतिवेदन - nepalbahas.com
Source: nepb
२८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको बर्खास्तीविरुद्धको मुद्दामा यसअघिका छानबिन प्रतिवेदन पेश गर्न आदेश गरेको छ । आइतबार न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको इजलासले ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न आदेश गरेको हो । यसको अर्को पेशी आगामी मगलबार तोकिएको छ । यसअघि सरकारले ओझा…