Redirecting...

दिउँसो र राति कस्तो होला मौसम? - nepalkhabar.com

दिउँसो र राति कस्तो होला मौसम? - nepalkhabar.com
Source: nkkb

यतिबेला (सोमबार बिहान) तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ भने पहाडी भेगमा मौसम मुख्यतया सफा तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराई भूभागका केही स्थानमा मध्याह्नसम्मै हुस्सु/कुहिरो रहनेछ भने दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम...