पुस १५ भित्र राष्ट्रियसभाको अधिवेशन बोलाउन दवाव, बैठक नबस्दा ६ वटा विधेयक अझै विचाराधीन - nepalbahas.com
Source: nepb
२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको आगामी १९ औँ अधिवेशन यही पुस १५ गते बोलाउन सक्ने देखिएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलन लगत्तै भदौ ३१ गते अधिवेशन अन्त्य भएको थियो । अधिवेशन बोलाउन अन्तरिम सरकारले नखोजेपछि अहिलेसम्म राष्ट्रियसभा बैठक बस्न सकेको छैन । प्रतिनिधिसभामा जस्तो राष्ट्रियसभाको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा अधिवेशन बोलाउन मिल्…