Redirecting...

‘इस्वरको प्यानलबाट जितेर जानेहरू पनि महाधिवेशनको हल पुगेपछि ओलीकै जयजयकार गर्छन्’ - pradeskhabar.com

‘इस्वरको प्यानलबाट जितेर जानेहरू पनि महाधिवेशनको हल पुगेपछि ओलीकै जयजयकार गर्छन्’ - pradeskhabar.com
Source: pkbr

सुनसरी : नेकपा एमालेका सुनसरीका जिल्ला सचिव राम कोइरालाले महाधिवेशन प्रतिनिधि छनोटमा पराजित भए पनि पार्टीभित्र नेतृत्वप्रति विश्वास झन् मजबुत बनेको बताएका छन्। प्रदेश खबरसँगको कुराकानीमा कोइरालाले अहिले ईश्वर पोखरेलको प्यानलबाट सुनसरीका ५–६ जना प्रतिनिधि जितेर गए