Redirecting...

आजको मौसम : उच्च पहाडी तथा हिमालका केही स्थानमा हिमपात र वर्षाको सम्भावना - farakdhar.com

आजको मौसम : उच्च पहाडी तथा हिमालका केही स्थानमा हिमपात र वर्षाको सम्भावना - farakdhar.com
Source: FRDH

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा  पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ...