निर्वाचन आयोगले कांग्रेस विवाद कसरी टुंग्याउँछ ? - www.onlinekhabar.com
Source: onkh
निर्वाचन आयोगले कांग्रेसका दुईमध्ये कुनै एउटाको दाबीलाई मान्यता दिनेसम्म हो । आफ्नो हितमा निर्णय नहुने पक्षले निर्वाचन आयोगको निर्णयमा चित्त बुझाउनेछैन । ऊ निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतसम्म जाने बाटो खुला नै हुन्छ ।