जनकपुरले काठमान्डुलाई दियो १३१ रनको लक्ष्य - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाएका छन् । […]