कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु - pradeskhabar.com
Source: pkbr
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् । उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रवार गरिएको हो । मन्त्री राईका अनुसार अबको समय डिजिटल,