इन्दू बनिन् एक हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टोलीकी कप्तान इन्दू बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो महिला खेलाडी बनेकी छन् । मगंलबार मलेसियाविरुद्ध सिरिजको चौथो खेलमा ४८ रन सहित अविजित रहेकी इन्दूले एक हजार रन पूरा गरेकी हुन् । इन्दूले ७७ खेलमा एक हजार रन पूरा गरेकी हुन् । इन्दू अब धेरै […]