माइतीघरमा महिलाहरूको प्रदर्शन - corporatekhabar.com
Source: cork
काठमाडौँ । महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्याली गरेका हुन् । समानुपातिक प्रणालीलाई नेताहरूले दुरुपयोग गरेको उनीहरुको आरोप छ । समानुपातिक सूचीमा भएका गल्ती सच्याउन पनि उनीहरुले राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् । The post माइतीघरमा महिलाहरूको प्रदर्शन appeared first on CorporateKhabar : Nepals First Corporate News Magazine and Portal.