Redirecting...

देशभर ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा - bishwokhabar.com

देशभर ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा - bishwokhabar.com
Source: bsbk

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ३ हजार ४ सय ६ जना उम्मेदवार भिड्ने भएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ३ हजार १७ पुरुष, ३८८ महिला र अन्यमा १ जना चुनावी मैदानमा होमिएका हुन् ।