Redirecting...

नेपालमा भारतीय २०० र ५०० दरका नाेट चलाउन दिने सरकारकाे निर्णय - www.sutranews.com

नेपालमा भारतीय २०० र ५०० दरका नाेट चलाउन दिने सरकारकाे निर्णय - www.sutranews.com
Source: sutr

काठमाडौं । भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साेमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।