रिलायन्स स्पिनिङ मिल्स आईपीओ : अदालतले पुनर्मूल्यांकन गर्न भन्यो, बोर्डले खुसुक्क अनुमति दियो - www.lokpath.com
Source: LKPT
काठमाडौं । अहिले संस्थागत लगानीकर्ता र वैदेशिक रोजगारीमा रहेकाहरूलाई बिक्री गरिसकेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अबको केही दिनमा नै सर्वसाधारणका लागि बिक्री खुला हुँदैछ । कुल १९ लाख २६ हजार ६ सय कित्ता आईपीओमा बिक्री गर्न लागिएकोमा त्यसको सर्वसाधारण मूल्य ८ सय २० रुपैयाँ ८० पैसा कायम गरिएको छ । धेरैले यो मूल्य अत्यधिक महँगो […]