Redirecting...

साइबर अपराधमा अब पीडितले ९० दिनभित्र उजुरी दिन सक्ने - techpana.com

साइबर अपराधमा अब पीडितले ९० दिनभित्र उजुरी दिन सक्ने - techpana.com
Source: tcpn

काठमाडौँ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा उजुरी दिने हदम्याद बढेको छ । अब पीडितले कसुर भएको थाहा पाएको मितिले ९० दिनभित्र उजुरी दिन सक्ने भएका छन् । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ नेपाल राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ व्यवस्था कानुनी रूपमा लागु भएको हो । यसअघि यो हदम्याद ३५ दिनको थियो छोटो हदम्यादका कारण धेरै पीडितले समयमा उजुरी दिन नसक्ने र प्रमाण जुटाउन कठिन हुने समस्या भएको सरोकारवालाले बताउँदै आएका थिए ।  सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, चरित्रहत्या, अ...