Redirecting...

पासोमा परेको चितुवाको उद्धार गरिदैं - www.sidhakura.com

पासोमा परेको चितुवाको उद्धार गरिदैं - www.sidhakura.com
Source: dhku

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए । गए राति नै चितुवा पासोमा परेको सोमबार बिहान मात्रै जानकारी आएको उनले बताए । अहिले सवडिभिजन वन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ ।