Redirecting...

माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै - www.drishtinews.com

माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शनिबार बिहान ११ बजेबाट बैठक सुरू हुने पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । आजको बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेछन् । शुक्रबारदेखि सुरू भएको बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ र […]