भारतअघि चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली - www.kathmandupati.com
Source: kpti
रोशन खड्का, काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली भदौ १४ गते (अगस्त ३०) तारिखमा बेइजिङ भ्रमणमा जाने भएका हुन् । यसअघि चीन भ्रमणको निम्तो आएपनि प्रधानमन्त्री ओली चीन जाने या नजाने अनिश्चित थियो । तर, प्रधानमन्त्री ओलीले भ्रमणको तयारी गर्न […]