गोरखाबाट चितवन जाँदै गरेको बस आँबुखैरेनीमा दुर्घटना - annapurnapost.com
Source: anna
गोरखा : गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँचजना घाइते भएको वडाअध्यक्ष दिनेश केसीले जानकारी दिए । केसीका अनुसार सहिदलखन गाउँपालिका- ६ की ४० वर्षीया सुनु थापा, सहिद लखन- ६ रानीस्वाँराक…