विपन्न वर्ग कर्जामा बैंकहरूको संकुचन: एक वर्षमै १८.८८ प्रतिशतले घट्यो लगानी - hamrakura.com
Source: hmkr
ऋण असुलीमा देखिएको गम्भीर समस्या र लघुवित्त क्षेत्रमा आएको मन्दीका कारण यस्तो कर्जाको आकार तीव्र रूपमा खुम्चिएको हो।