Redirecting...

निर्वाचनका लागि ९० दिन बाँकी, कस्तो छ तयारी ? - www.sidhakura.com

निर्वाचनका लागि ९० दिन बाँकी, कस्तो छ तयारी ? - www.sidhakura.com
Source: dhku

आयोगले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी सुझाव मागेको छ भने सुझाव समेटेर आगामी माघको पहिलो साता जारी गर्ने तयारी गरेको छ। आयोग र सरकारबीच मतदानस्थल र केन्द्रका पुनः मूल्याङ्कनपछि निर्वाचन सुरक्षा प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने तयारी भएको छ। यी तयारीसँगै आयोगले मतदाता शिक्षा, सूचना सम्प्रेषण, प्रेस अफिस तथा मल सेन्टरको सञ्चालनलगायतका काम गर्नेछ।