Redirecting...

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म - ujyaaloonline.com

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज बेलुकी ५ बजेसम्म रहे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकारको नेतृत्वमा दाबी नछाडेपछि सहमति कायम हुन नसकेको हो । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय ...