Redirecting...

१० बर्षिय वैभवीले थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने - corporatekhabar.com

१० बर्षिय वैभवीले थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने - corporatekhabar.com
Source: cork

काठमाडौँ । थाइल्यान्डमा हुने आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट १० वर्षीया वैभवी सापकोटाले प्रतिष्पर्धा गर्ने भएकी छिन् । अगष्ट ९ देखि १० तारिखसम्म हुने सो प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।थाइल्यान्डको पटायामा हुने सो प्रतियोगितामा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक गरि तीन विधामा प्रतिष्पर्धा गर्ने छिन् । त्यसका लागि वैभवी अगष्ट ६ तारिख बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएकी छन् । The post १० बर्षिय वैभवीले थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.