बढ्यो पेट्रोलियम पदार्थको मूल्य - bishwokhabar.com
Source: bsbk
काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलरमट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।