Redirecting...

एमाले महाधिवेशनः नेतृत्व तहमा धाबा बोल्दै पछिल्लो पुस्ता - ukaalo.com

एमाले महाधिवेशनः नेतृत्व तहमा धाबा बोल्दै पछिल्लो पुस्ता - ukaalo.com
Source: uklo

काठमाडौँ– भदौ २३–२४ को जेन–जी आन्दोलनले सत्ता उथलपुथल मात्र गरेन, मुलुकको राजनीति नै हल्लाइदियो। सामाजिक सञ्जालदेखि सडकसम्म युवाले व्यक्त गरेको असन्तोष र आक्रोश दशकौँसम्म नेतृत्व, शक्ति र निर्णय–संरचनामा बसिरहेको राजनीतिको एउटा स्थिर अनुहारप्रति थियो। खासगरी पुराना दलका शीर्ष नेतालाई यो पंक्तिले ‘अब