Redirecting...

यी हुन् सुदूरपश्चिमबाट एमालेको पदाधिकारी र केन्द्रित सदस्यमा निर्वाचित नेताहरु - kendrabindu.com

यी हुन् सुदूरपश्चिमबाट एमालेको पदाधिकारी र केन्द्रित सदस्यमा निर्वाचित नेताहरु - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमार्फत सुदूरपश्चिम प्रदेशबाट १ पदाधिकारीसहित २७ केन्द्रित सदस्य निर्वाचित भएका छन् । लेखराज भट्ट उपमहासचिवमा निर्वाचित हुँदा कर्ण थापा, गणेश सिंह ठगुन्नालगायत केन्द्रित सदस्यमा निर्वाचित भएका हुन् । हेर्नुहोस्, नामावली लेखराज भट्ट (उपमहासचिव) कैलाली कर्ण बहादुर थापा (केन्द्रीय सदस्य) बाजुरा गणेश सिंह ठगुन्ना (केन्द्रीय सदस्य) दार्चुला निरु देवी पाल(केन्द्रीय सदस्य) कञ्चनपुर लीला भण्डारी (केन्द्रीय सदस्य) कैलाली झपट बहादुर रावल (केन्द्रीय सदस्य) कैलाली पठान सिंह बोहरा(केन्द्रीय सदस्य) डडेल्धुरा लाल बहादुर थापा(केन्द्रीय सदस्य) बाजुरा कृपाराम राना (केन्द्रीय सदस्य) कञ्चनपुर झपट ब.बोहरा (केन्द्रीय सदस्य) अछाम लिलाधर भट्ट (केन्द्रीय सदस्य) बैतडी गौरीशङ्कर चौधरी (केन्द्रीय सदस्य) कैलाली सन्तोष शर्मा थापा (केन्द्रीय सदस्य) कैलाली कमला ओली (केन्द्रीय सदस्य) कैलाली अफिलाल ओखेडा (केन्द्रीय सदस्य) बझाङ यज्ञ बोगटी (केन्द्रीय सदस्य) अछाम आशा बि.क. (केन्द्रीय सदस्य) बझाङ कमला बोहरा(केन्द्रीय सदस्य) कञ्चनपुर दामोदर भण्डारी (केन्द्रीय सदस्य) बैतडी सहदेव बोगटी(केन्द्रीय सदस्य) बाजुरा ऐन बहादुर महर(केन्द्रीय सदस्य) बझाङ चक्र मल्ल(केन्द्रीय सदस्य) डोटी नरेश रोकाया (केन्द्रीय सदस्य) बाजुरा भागरती सिंह (केन्द्रीय सदस्य) बझाङ गोविन्द गिरी(केन्द्रीय सदस्य) बैतडी ईश्वर प्रसाद खरेल (लेखा आयोग सचिव) कञ्चनपुर पवित्रा तिमिल्सेना (अनुशासन आयोग सदस्य)कैलाली