रास्वपाको विस्तारित बैठक सुरु - nepallive.com
Source: nliv
पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक,अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ।