यो जित महत्वपूर्ण थियो : दीपेन्द्रसिंह ऐरी - www.onlinekhabar.com
Source: onkh
५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध जित निकालेपछि नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो जित महत्वपूर्ण भएको बताएका छन् । नेपाललाई १२ वर्षपछि टी-२० विश्वकपमा जित दिलाउन अर्धशतक प्रहार गरेका दीपेन्द्र खेलको म्यान अफ द म्याच समेत भए । खेलपछि कुरा गर्दै उनले जितबारे बोलेका हुन् । ‘समर्थकलाई धन्यवाद ।…