Redirecting...

पहिरोपछि रोकिएको अरनिको राजमार्गमा यातायात चल्न थाल्यो - www.lokpath.com

पहिरोपछि रोकिएको अरनिको राजमार्गमा यातायात चल्न थाल्यो - www.lokpath.com
Source: LKPT

काठमाडौं । अविरल वर्षापछि पहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग र दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात सुचारु भएको छ । सडक डिभिजन कार्यालयका अनुसार काभ्रे र सिन्धुपाल्चोकमा परेको स-सना पहिरो पन्छाएर राजमार्ग खुलाइएको हो । अहिले सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका जिल्लाबाट गाडीहरु नियमित आवतजावत गर्दैछन् । अविरल वर्षा र पहिरोका कारण धुलिखेल–खावा, पकुचाल लगायतका ठाउँमा […]