Redirecting...

पूर्वमेयर शाहविरुद्ध ३ करोड २७ लाखको भ्रष्टाचार मुद्दा - www.kathmandupati.com

पूर्वमेयर शाहविरुद्ध ३ करोड २७ लाखको भ्रष्टाचार मुद्दा - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– बाजुरास्थित बुढीगंगा नगरपालिकाको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तत्कालीन नगरप्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथलगायत १४ जना […]