Redirecting...

विपद्को उद्धारमा निरन्तर ‘फिल्ड’मै चितवनका प्रजिअ अर्याल - www.samayapost.com

विपद्को उद्धारमा निरन्तर ‘फिल्ड’मै चितवनका प्रजिअ अर्याल - www.samayapost.com
Source: smyp

सडकमार्गमा सस्यामा परेका याुत्रको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहनुभएको देखिन्छ । जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न उहाँ व्यस्त देखिनुहुन्छ । जिल्लाका प्रमुख राजमार्गको पहिरो हटाउने, पहिरोमा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि सहजीकरण गर्नुका साथ […]