ट्रम्पको मध्यस्थतापछि पनि रोकिएन थाइल्यान्ड–कम्बोडिया तनाव - ukaalo.com
Source: uklo
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि तनाव रोकिएको छैन। थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने जनाएको छ। शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्यान्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको फोनव