Redirecting...

आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी - www.sidhakura.com

आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी - www.sidhakura.com
Source: dhku

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ बिषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन । उनले सरकारसंगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफु तयार रहेको बताए ।