Redirecting...

उद्योग होइन, दल उत्पादनमै रमाएको देश - www.drishtinews.com

उद्योग होइन, दल उत्पादनमै रमाएको देश - www.drishtinews.com
Source: dist

एउटा व्यापारीले गाउँ, सहरमा सामान्य चिया पसल खोल्न पनि धेरैपटक सोचविचार गर्नुपर्छ । त्यहाँ आउने ग्राहक, आफ्नो दैनिक लगानी, खर्च र मुनाफाको पहिल्यै लेखाजोखा राख्नु पर्छ । तर हामीकहाँ बेरोजगारहरूलाई राजनीतिक दल दर्ता गर्न कुनै मस्तिष्क खेलाउन पर्दैन । दुनियाँका विकासशील मुलुकहरूले आफ्ना कारखाना, उद्योगधन्दा र प्रविधि केन्द्रित उत्पादनशालाबाट दैनिक उपभोग्य वस्तुदेखि अत्याधुनिक उपकरणसम्म धमाधम […]