Redirecting...

म्यान्मारका पूर्वराष्ट्रपतिको निधन - www.drishtinews.com

म्यान्मारका पूर्वराष्ट्रपतिको निधन - www.drishtinews.com
Source: dist

याङ्गुन । म्यान्मारको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उनी सेवाबाट निलम्बित थिए । सेनाले कूमार्फत आङ सान सु कीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि पूर्वजनरल मिन्ट स्वेलाई सन् २०२१ मा म्यान्मारको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । उक्त कूपछि मुलुकमा बहु–पक्षीय गृहयुद्ध […]