प्रचण्डले पठाए जनार्दनले आत्मालोचना नगरेको सर्कुलर - lokaantar.com
Source: loka
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा आत्मालोचना नगरेको भन्दै तल्लो तहमा सर्कुलर पठाएका छन् । स्थायी समिति बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले बैठकमा शर्माका सार्वजनिक अभिव्यक्तिबारे छलफल भए पनि उनले माइन्युटमा निर्णय गरेको बाहेकका विषयमा आत्मालोचना नगरेको सर्कुलर पार्टी पंक्तिमा पठाए...