Redirecting...

क्यासिनो फस्टाउँदा आर्थिक लाभ कि दीर्घकालीन जोखिम ? - farakdhar.com

क्यासिनो फस्टाउँदा आर्थिक लाभ कि दीर्घकालीन जोखिम ? - farakdhar.com
Source: FRDH

बलिउडका चर्चित अभिनेता सञ्जय दत्त गत हप्ता (२४ पुस) नेपाल आइपुगेका थिए । काठमाडौंको ठमेलस्थित होटेल बाराहीमा सञ्चालनमा आएको ‘बादशाह क्यासिनो’ को उद्घाटनका लागि उनी नेपाल आएका हुन् । २४ पुसमा आयोजित क्यासिनोको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सहभागी हुन आउनुअघि दत्तले सामाजिक सञ्जालमार्फत आफू नेपाली फ्यानहरूसँग रम्न र बादशाह क्यासिनोमा रमाइलो गर्न आतुर रहेको बताएका थिए ।  क्यासिनो व्यवस्थापनले पनि उनको आगमनले नेपाली पर्यटन र मनोरञ्जन क्षेत्रमा थप उत्साह थपेको उल्लेख गरेको थियो । नेपालमा सञ्जय दत्तको...