एनपीएल-२ : क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य - nepallive.com
Source: nliv
चितवनका लागि सैफ जैवले दुई, रञ्जित कुमार रु जर्ज स्क्रिमसले समान एक एक विकेट लिए। सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ।