Redirecting...

पारिवारिक कलहले पार्टीमा किचलो : श्रीमती बर्खास्त, बुबा अध्यक्षमा नियुक्त - pradeskhabar.com

पारिवारिक कलहले पार्टीमा किचलो : श्रीमती बर्खास्त, बुबा अध्यक्षमा नियुक्त - pradeskhabar.com
Source: pkbr

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाबु लालावीर, छोरा रेशम चौधरी र बुहारी रञ्जिता श्रेष्ठबीचको पारिवारिक किचलोले थलिएको छ । नाउपामा केही समयअघिदेखि नै विवाद कायम रहे पनि अध्यक्ष रञ्जिता श्रेष्ठ घुस काण्डमा आरोपित भएपछि पार्टीमा