Redirecting...

कारागारको अवस्था सुधार गर्न गृहमन्त्री अर्यालको निर्देशन - nepalkhabar.com

कारागारको अवस्था सुधार गर्न गृहमन्त्री अर्यालको निर्देशन - nepalkhabar.com
Source: nkkb

गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँका दुई कारागारको निरीक्षण गर्दै सुधारका लागि निर्देशन दिएका छन्।  अर्यालले मंगलबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारसँगै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्‍वरको निरीक्षण गरेका हुन्। मातहतका उच्च अधिकारीको टोलीसहित कारागार निरीक्षण गरेका अर्यालले वस्तुस्थितीबारे जानकारी लिएका छन्।  ...