नेपाल टेलिकमले ल्यायो 'विन्टर अफर' - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको 'विन्टर अफर' ल्याएको छ। माघ ११ गतेदेखि लागू भएको अफर आगामी ९० दिनसम्म उपलब्ध रहने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार यसअघि उपलब्ध 'अटम अफर' अन्तर्गतका लोकप्रिय प्याकेजहरूलाई पनि यस अफरमा निरन्तरता दिइएको छ। अफरअन्तर्गत एनटी-एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, डाटा प्याक, अनलिमिटेड प्याकेज, र एफटीट…