सरकारको लगानी सीमितताले पुनर्बीमा कम्पनीकाे पुँजी वृद्धि याेजना रोकियो - aarthiknews.com
Source: aaab
काठमाडौं । सरकारको सेयर लगानी क्षमतामा आएको संकुचनले नेपालका पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धि योजना तत्कालका लागि स्थगित भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पु¥याउने आफ्नो अघिल्लो निर्णयबाट पछि हट्दै हाललाई १० अर्ब रुपैयाँ कायम रहे पुग्ने व्यवस्था लागू गरेको छ । प्राधिकरणले नेपालमा सञ्चालनमा रहेक…